राजनीति

संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु पर्छ: महामन्त्री कोइराला
SHARES

'सहमति भए आफू संसदीय दलको नेता बन्‍ने'

फागुन ८, २०७४

    चितवन : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका छन्। मंगलबार चितवनको भरतपुर विमानस्थलमा कोइरालाले संचारकर्मीसंग देउवाको विकल्प खोज्नु पर्ने बताएका हुन्।

    महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू दलको नेता बन्ने तर संसदीय दलमा चुनाव नलड्ने प्रतिक्रिया दिएका छन्। उनले भने- सर्वसम्‍मत भए मात्र म बन्नेछु तर, चुनाव भने लड्दिन।

    पार्टीलाई प्रतिपक्षमा हुँदा नै संगठित गर्न सहज हुने धारणा समेत महामन्त्री कोइरालाको छ। उनले एमाले र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएकोमा आफू खुसी भएको प्रतिक्रिया दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]