|

काठमाडौ : नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ।

दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता आधारपत्रमा हस्ताक्षर भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै कम्युनिष्ट एकमना सरकारको नेतृत्व गर्नेछन्। ०४६ पछि कम्युनिष्ट नेताहरुले आठपटक सरकारको नेतृत्व गर्ने अवसर पाएका छन्।

तर कुनै पनि पाँच बर्षसम्म कम्युनिष्ट एकमना सरकार बनेको छैन। पहिला पटक ०५१ मा मध्यावधि चुनावपछि एमालेका मनमोहन अधिकारी नेतृत्वको अत्लपमतको सरकार नौ महिनामा टिक्यो। 

०६२/६३ को  जनआन्दोलनपछि एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल र ओली प्रधानमन्त्री भए। उनीहरु तीनैजना संयुक्त सरकारमा प्रधानमन्त्री  बनेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.