अर्थ

इम्बोस्ड नम्बर प्लेट प्रयोग नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश
SHARES

फागुन १०, २०७४

    काठमाडौं : सर्वोच्च अदालतले सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्नअन्तरिम आदेश दिएको छ।

    बिहीबार प्रधानन्याधीश गोपाल पराजुलीको एकल इजालसले  इम्बोस्ड नम्बर तत्काल प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेका हुन्। पराजुलीले भरत बस्नेतले हालेको रिटको सुनुवाइ यस्तो आदेश जारी गरेका छन्। 

    उच्च प्रविधिमा आधारित नम्बर प्लेट प्रयोग गर्न छोडेको प्रशासनिक इकाई (अञ्चल)को नामबाट सुरु गरिएको थियो। 

     

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]