|

काठमाडौं : सर्वोच्च अदालतले सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्नअन्तरिम आदेश दिएको छ।

बिहीबार प्रधानन्याधीश गोपाल पराजुलीको एकल इजालसले  इम्बोस्ड नम्बर तत्काल प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेका हुन्। पराजुलीले भरत बस्नेतले हालेको रिटको सुनुवाइ यस्तो आदेश जारी गरेका छन्। 

उच्च प्रविधिमा आधारित नम्बर प्लेट प्रयोग गर्न छोडेको प्रशासनिक इकाई (अञ्चल)को नामबाट सुरु गरिएको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.