|

सिरहा : लहान नगरपालिका १ मा प्रेसरकुकर बम विस्फोट गरिएको छ। उक्त विस्फोटनमा परेर १ जना घाइते भएका छन्।

नजिक अनिल अग्रवालको किराना पसलमा विस्फोट गरिएको हो। बिहीबार दिउँसो १ बजे गरिएको विस्फोटमा अग्रवाल घाइते भएका प्रहरीले जानकारी दिएको छ।

४२ वर्षीय अग्रवालको गर्धन र निधारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। किराना पसलको सामान क्षति भएको छ।

उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.