|

काठमाडौं : ग्यास भन्दा बिजुलीबाट खाना पकाउँदा करिब दोब्बर सस्तो हुने नेपाल विद्युत प्राधिकरणले गरेको एक अध्ययनले देखाएको छ। पर्याप्त बिजुली उत्पादन गर्न सकिएको खण्डमा ग्यास आयातमा कमी आउने र भान्छाको लागत पनि घट्ने अध्ययनले देखाएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासभन्दा बिजुलीको प्रयोग गर्दा सस्तो पर्ने बताए। ‘१० लिटर पानी तताउन ग्यास प्रयोग गर्दा १७ रुपैयाँ लाग्छ’, उनले भने ‘त्यति पानी बिजुलीबाट तताउँदा १० रुपैयाँ मात्र लाग्नेछ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.