समाज

मलेसियामा एक नेपालीको मृत्यु
SHARES

फागुन १३, २०७४

    धनकुटा : वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगका धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ कार्कीटारका गणेशकुमार लिम्बूको मृत्यु भएको छ।

    लाइभ इन्टरनेशनल म्यानपावर कम्पनी मार्फत तीन वर्षअघि मलेसिया पुगेका २८ वर्षीय लिम्बूको गत फागुन ७ गते मृत्यु भएको हो। मलेसियाको अलस्टार जाबी पोकोक सेना भन्ने ठाउँमा रहेको बिजी वेस्ग्राडे प्रोडक्ट एसडिएन नामक फर्निचर उद्योगमा कार्यरत लिम्बूको मेसिनले च्यापिएर मृत्यु भएको परिवारले बताएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]