|

काठमाडौं : बुद्ध नेपालमा जन्मिएको सन्देशका साथै विश्व कीर्तिमान कायम गर्न हजारौंले शनिबार काठमाडौंको टुँडिखेलमा सामूहिक रुपमा बुद्धको उपदेश ‘धम्मपद’ वाचन गरेका छन्। 

७५ हजार जनाले एकैसाथ धम्मपद वाचन गर्ने औपचारिक कार्यक्रम भएपनि शनिबार डेढ लाख सर्वसाधारणले एकसाथ बुद्धको उपदेश वाचन गरेको अनुमान आयोजक संस्था विश्व कीर्तिमानी परिषद् नेपालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.