काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदलाई सम्बोधन गरेका छन्। भारत भ्रमण र एजेण्डाका सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।