समाज

विमान दुर्घटना : संख्या यकिन नभए पनि दर्जनौंको मृत्युको आशंका
SHARES

गृहमन्त्री विमानस्थलमा

फागुन २८, २०७४

    काठमाडौं : यूएस बंगला विमान दुर्घटनामामा दर्जनौको हताहति भएको बताइएको छ। फरकफरक सुरक्षा निकाय र सरकारी अधिकारीहरूका अनुसार हताहतिको संख्या ५० भन्दा बढी हुन सक्ने विवरण आइरहेको छ।

    यकिन सूचना अझै आइसकेको छैन।

    दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन्। 

    त्यस्तै, सम्बन्धित निकायका  विभागीय प्रमुख पनि विमानसथल पुगेका छन्।

    विमानमा कति यात्रु थिए भन्ने निश्चित भइसकेको छैन। 

    विस्तृत विवरण आउदै। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]