गृहमन्त्री विमानस्थलमा
गृहमन्त्री विमानस्थलमा
काठमाडौं : यूएस बंगला विमान दुर्घटनामामा दर्जनौको हताहति भएको बताइएको छ। फरकफरक सुरक्षा निकाय र सरकारी अधिकारीहरूका अनुसार हताहतिको संख्या ५० भन्दा बढी हुन सक्ने विवरण आइरहेको छ।
यकिन सूचना अझै आइसकेको छैन।
दुर्घटनाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका छन्।
त्यस्तै, सम्बन्धित निकायका विभागीय प्रमुख पनि विमानसथल पुगेका छन्।
विमानमा कति यात्रु थिए भन्ने निश्चित भइसकेको छैन।
विस्तृत विवरण आउदै।
तपाईंको ईमेल गोप्य राखिनेछ ।