समाज

विमानस्थल दुर्घटनाबारे प्रत्यक्षदर्शीले यसो भने
SHARES

फोटो : दीपक केसी/ thahakhabar
फागुन २८, २०७४

    काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावन मार्गमा चिप्लिएर दुर्घटना भएको युएस बंग्ला विमानमा आगलागी भएको छ। अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटना भएको हो।
    ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार विमान आकाशबाट एकैपटक तल ओर्लियो, ल्याण्ड नभई साँखुतिर हान्नियो। जहाज फेरि फर्केर घरतिरै ठोक्किएलझैँ गरी आयो। ९० डिग्रीमा मोडेर चावहिलतिरबाट ल्याण्ड भएको एकै छिनमा धुवाँ देखिएको स्‍थानीयले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]