|
फोटो : दीपक केसी/ thahakhabar

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस  बंगलाको विमान दुर्घटना भएको छ। सोमबार मध्यान्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा  रनवेबाट बाहिर गएर विमान दुर्घटना भएको जनाइएको छ। घटनास्थलमा नेपाली सेना नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ। घाइतेहरूलाई एम्बुलेन्स घटनास्थल पुगेका छन्।

घटनास्थल पुगेर थाहाखबरका फोटो पत्रकार दीपक केसीले क्यामेरमा कैद गरेका केही उद्धारका दृश्‍य झलकहरू:

 सो दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.