काठमाडौं : विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको आठौ विकेट झरेको छ।
जिम्बावेको बुलवाये क्रिकेट मैदानमा जारी खेलमा हङकङको आठौ विकेटका रुपमा एजिज खान आउट भएका हुन्। नेपालका बलर सन्दीप लामिछानेले आठौ विकेट लिएका हुन्। सन्दीपले मात्रै योसँगै हङकङ विरुद्धको खेलमा तेस्रो विकेट लिएका छन्।
३४ विकेटको समाप्तीमा हङकङले अहिलेसम्म ८ विकेटको गुमाएर ११० रन बनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।