खेलकुद

हङकङ विरुद्ध सन्दीप एक्लैको तेस्रो विकेट, हङकङको आठौ विकेट झर्‍यो
SHARES

फागुन २८, २०७४

    काठमाडौं : विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको आठौ विकेट झरेको छ। 

    जिम्बावेको बुलवाये क्रिकेट मैदानमा जारी खेलमा हङकङको आठौ  विकेटका रुपमा एजिज खान आउट भएका हुन्।  नेपालका बलर सन्दीप लामिछानेले आठौ विकेट लिएका हुन्। सन्दीपले मात्रै योसँगै हङकङ विरुद्धको खेलमा तेस्रो विकेट लिएका छन्।

    ३४ विकेटको समाप्तीमा हङकङले अहिलेसम्म ८ विकेटको गुमाएर ११० रन बनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]