स्वास्थ्य

विमान दुर्घटनाका घाइतेको विभिन्न अस्पतालमा यसरी हुँदै छ उपचार, फोटो
SHARES

फागुन २८, २०७४

    काठमाडौं  : त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ। दुर्घटनामा हताहत भएको संख्याको यकिन विवरण आएको छैन। विमानमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ। विमानबाट सुरक्षाकर्मीहरूले उद्धार गर्ने काम जारी छ।  घाइते यात्रुहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
    प्राप्त सूचनाअनुसार काठमाडौं मेडिकल कलेज सिनामंगलमा २४ जनाको उपचार जारी छ। केहीलाई नर्भिक अस्पताल लगिएको छ भने केहीलाई उपचारका लागि बाँसबारी न्युरो अस्पताल लगिएको प्राप्त समाचारमा जनाइएको छ।  

    काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका केही दृश्य झलक :

सविना खनाल

सविना खनाल थाहाखबरकी संवाददाता हुन्। उनी स्वास्थ्य र सामाजिक विषयका समाचार लेख्छिन्। ईमेल : sabinakhanal32@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]