खेलकुद

नेपालको दोस्रो विकेट पतन, उपकप्तान ज्ञानेन्द्र आउट
SHARES

फागुन २८, २०७४

    काठमाडौं :  विश्वकप छनोटको समूह चरणको अन्तिम खेल अन्तर्गतक हङकङ विरुद्ध  नेपालका ओपनिङ व्याटस म्यान उपकप्ता ज्ञानेन्द्र मल्ल आउट भएका छन्। योसँगै नेपालले लगातार दुई ओभरमा दुई विकेट गुमाएको छ। 

    पहिलो बल छक्का हानेका मल्ल ३१ बलमा १२ रन बनाएर आउट भएका हुन्। मल्लको विकेट पनि एलिज खानले नै लिएका हुन्। उनले अनिल शाहको विकेट पनि झारेका थिए। 

    ११ ओभरको समाप्तिमा नेपालले ४६ रन बनाएको छ। हङकङले नेपाललाई १५४ रनको लक्ष्य नेपाललाई दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]