|

काठमाडौं :  विश्वकप छनोटको समूह चरणको अन्तिम खेल अन्तर्गतक हङकङ विरुद्ध  नेपालका ओपनिङ व्याटस म्यान उपकप्ता ज्ञानेन्द्र मल्ल आउट भएका छन्। योसँगै नेपालले लगातार दुई ओभरमा दुई विकेट गुमाएको छ। 

पहिलो बल छक्का हानेका मल्ल ३१ बलमा १२ रन बनाएर आउट भएका हुन्। मल्लको विकेट पनि एलिज खानले नै लिएका हुन्। उनले अनिल शाहको विकेट पनि झारेका थिए। 

११ ओभरको समाप्तिमा नेपालले ४६ रन बनाएको छ। हङकङले नेपाललाई १५४ रनको लक्ष्य नेपाललाई दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.