|

काठमाडौं :  विश्वकप छनोटको समूह चरणको अन्तिम खेल अन्तर्गतक हङकङ विरुद्ध  नेपालले ओभरमा १०० रन पुरा गरेको छ। ३० ओभरको समाप्मातिमा नेपालले १०० रन पूरा गरेको हो। 

यसको लागि हालमसम्म अपनिङ व्याट्स म्यान अनिल शाहल २६ ज्ञानेन्द्र मल्लले १२ रन बनाएका थिए। त्यस्तै कप्तान पारस खड्काले ११ र दिपेन्द्रसिंह ऐरीले १२ र आरिफ शेषले दुई रन बनाएका थिए। क्रिजमा रहेका रोहितकुमार पौडलले १९ र सोमपाल कामीले  १६ रन बनाएका छन्।  

हङकङले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.