खेलकुद

पाँच विकेटको क्षेतिमा नेपालको १०० रन पूरा
SHARES

फागुन २८, २०७४

    काठमाडौं :  विश्वकप छनोटको समूह चरणको अन्तिम खेल अन्तर्गतक हङकङ विरुद्ध  नेपालले ओभरमा १०० रन पुरा गरेको छ। ३० ओभरको समाप्मातिमा नेपालले १०० रन पूरा गरेको हो। 

    यसको लागि हालमसम्म अपनिङ व्याट्स म्यान अनिल शाहल २६ ज्ञानेन्द्र मल्लले १२ रन बनाएका थिए। त्यस्तै कप्तान पारस खड्काले ११ र दिपेन्द्रसिंह ऐरीले १२ र आरिफ शेषले दुई रन बनाएका थिए। क्रिजमा रहेका रोहितकुमार पौडलले १९ र सोमपाल कामीले  १६ रन बनाएका छन्।  

    हङकङले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]