|

काठमाडौं :  सरकारले काम गर्न नसक्ने जुनसुकै निकायलाई खारेज गर्ने भएको छ।

काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार, सडक यातायातको अवस्था, वातावरण तथा प्रदूषणको अवस्थालगायतको बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित सरोकारवाला निकायसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले काम गर्न नसक्ने निकायलाई खारेज गर्न सक्ने बताए। 

यस कार्यमा कसैको मोलमोलाईया लाग्ने छैन भन्ै अब हरेका विकास योेजनाको अनुगमन तीन तहमा रिनेछ भन्ने प्रधानमन्त्रीको भनाईलाई समेत उनले उदृत गरे।
समयमा काम तथा आवश्यक मापदण्ड पूरा नगर्ने जाुनसकै राजनीतिक पहुँचका निर्माण व्यवसाीलाई सरकारले कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.