फिचर

मृतक तथा घाइते आफन्तको अवस्था बुझ्न अस्पताल पुगेका भावविह्वल परिवार, फोटो
SHARES

फागुन २९, २०७४

    काठमाडौं : सोमबार विमान दुर्घटनामा परेर ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृतक सबैको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

    मृतकको शव मंगलबार आफन्तलाई हस्तान्तरण गर्ने अस्पतालको तयारी रहेको छ। आफन्तको शव बुझ्न मृतकका आफन्त अहिले अस्पातल परिसरमा रहेका छन्।

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]