काठमाडौं : सोमबार विमान दुर्घटनामा परेर ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृतक सबैको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
मृतकको शव मंगलबार आफन्तलाई हस्तान्तरण गर्ने अस्पतालको तयारी रहेको छ। आफन्तको शव बुझ्न मृतकका आफन्त अहिले अस्पातल परिसरमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।