कैलाली : कैलालीको मसुरिया नजिक यात्रुवाहक बस दुघर्टना भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ५३१७ नम्बरको बस पूर्व-पश्चिम महेन्द्र राजमार्गको गौरीगंगा नगरपालिकाका- ९ मा पर्ने हरियाली सामुदायिक वन किनारमा मंगलबार दुर्घटना भएको हो।
दुघर्टनामा १६ जना घाइते भएका छन्। घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत जानकारी भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलाीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।