समाज

बस दुघर्टनामा १६ जना घाइते
SHARES

फागुन २९, २०७४

    कैलाली : कैलालीको मसुरिया नजिक यात्रुवाहक बस दुघर्टना भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ५३१७ नम्बरको बस पूर्व-पश्चिम महेन्द्र राजमार्गको गौरीगंगा नगरपालिकाका- ९ मा पर्ने हरियाली सामुदायिक वन किनारमा म‌ंगलबार दुर्घटना भएको हो।

    दुघर्टनामा १६ जना घाइते भएका छन्। घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत जानकारी भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलाीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]