समाज

करेन्ट लागेर एकको मृत्यु
SHARES

फागुन ३०, २०७४

    अर्घाखाँची : अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ। भूमिकास्थान-६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षीय कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले बताए।

    घर नजिकै कुटमेराको घाँस काट्ने क्रममा हाइटेन्सन लाइनले करेन्ट लागेर उनको मृत्यु भएको हो। शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]