|

काठमाडौ : कर्मचारी समायोजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालयदेखि संघ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसम्मको संरचना स्थानीयरुपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ।

स्थायीरुपमा संगठन तथा व्यवस्थापन ओएनएम सर्भेको काम टुंग्याउँन मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय का मुख्यसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा सचिवहरुको दिनहुँजसो बैठक बने गरेको छ।

सकेसम्म चाँडै ओएनएमको काम टुंग्याउँने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। संगठन तथा व्यवथापन सर्वेइाणमा संघ र प्रदेशमा रहने मन्त्रालयको संगठन संरचना संघमा रहने सचिवालय, आयोग, विभाग, कार्यालय, वा इकाइ, प्रदेश र स्थानीय तहको सेवामा रहने सेवा, समुह वा उपसमुह, संघ, प्रदेश र स्थानीइ तहको सेवामा रहने री कर्यविवरणसहित दरबन्दी टुंग्गाउने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.