|

काठमाडौं :  कर्मचारी सञ्चय कोषको नाफा पौने २ अर्ब नोको छ । आर्थिक वर्ष २०७३-०७४ को अन्तिम लेखा परीक्षणपछि सञ्चय कोषको खुद मुनाफा १ अर्ब ८९ करोड पुगेको हो।

यो अघिल्लो आर्थिक वर्षको भन्दा ३१ करोड रुपैया बढी हो । ‘गत आर्थिक वर्षमा सञ्चय कोषले खुद मुनाफा मात्र १ अर्ब ८९ करोड गरेको छ’ सञचय कोषको प्रशासक दीपक रौनियारले भने, ‘मुनाफामध्ये ८१ प्रतिशत रकम जलविद्युतमा लगानी गर्न लागेको छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.