समाज : सुरक्षा/अपराध

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ
SHARES

चैत ३, २०७४

    काठमाडौं : छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्की पक्राउ परेका छन्।

    कार्कीलाई प्रहरीले ललितपुरको ताल्छीखेलबाट शुक्रबार पक्राउ गरेको हो। 

    कार्कीमाथि  कक्षा १० का छात्रामाथि होस्ट्लमा यौन दुर्व्यवहार गरेको आरोप छ। घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]