|

काठमाडौं : छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्की पक्राउ परेका छन्।

कार्कीलाई प्रहरीले ललितपुरको ताल्छीखेलबाट शुक्रबार पक्राउ गरेको हो। 

कार्कीमाथि  कक्षा १० का छात्रामाथि होस्ट्लमा यौन दुर्व्यवहार गरेको आरोप छ। घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.