|

भक्तपुर : चाँगुनारायण नगरपालिका–७ बागेश्वरी आइतबार बिहान गाईलाई कुडो पकाउने क्रममा अचानक आगलागी हुँदा एक लाख रुपैंया बराबरको क्षती भएको छ। स्थानीय स्थानिय कुमार काफ्लेको एक तले कच्ची घरमा आगलागी हुँदा एक  लाख बराबरको क्षती भएको हो।

आगलागीबाट काठ, जस्ता, पराल लगायत जलेर नष्ट भएकोे महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए आगलागी नेपाल प्रहरी र स्थानीय बासिन्दा संयुक्त प्रयासमा करिब आधा घण्टा पछि नियन्त्रणमा लिएको प्रनाउ प्रसाईंले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.