समाज

पूर्वगृहमन्त्री खड्का चढेको गाडी दुर्घटना
SHARES

चैत ४, २०७४

    सुर्खेत : पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ। सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना भन्ने ठाउँ जाने क्रममा खड्का चढेको बा १५च ८३५४ नम्बरको गाडी दुर्घटनामा परेको हो।  भेरीगंगा नगरपालिको सत्तरी भन्ने ठाउँमा  दुर्घटना भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा खड्काका अंगरक्षक प्रहरीका नायव निरीक्षक सन्दीप आचार्य सामान्य घाइते भएका छन्। गाडी भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख कवि सेन्चुरीले जानकारी दिए। घाइतेको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]