|

जनकपुरधाम : धनुषाको सवैला नगरपालिकामा हराइरहेका एक व्यक्तिको शव तीन दिनपछि इनारमा भेटिएको छ। धनुषाको सवैला नगरपालिका कुशमाहामा गत तीन दिनदेखि हराइरहेका एक पुरुषको शव इनारबाट डुबेको अवस्थामा भृटिएको हो।

मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीया जमुना राय रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.