'गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै बेस'

|

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको मामिलामा नबोल्न युरोपियन युनियनलाई सुझाव दिएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपाली जनताले बनाएको संविधानको विषयमा युनियनले दिएको सुझाव अापत्तिजनक भएको बताएका हुन्। संविधानमा कतै 'अारक्षण' शब्द नभएको उनले स्पष्ट पारेका छन्। 

संविधानमा 'समानुपातिक समावेशी प्रतिनिधित्व' मात्र भएको त्यो एकदमै सही भएको उनले ट्वीटरमा उल्लेख गरेका छन्।

युरोपियन युनियनले आरक्षणबाट खस आर्यलाई हटाउन सुझाव दिएको भोलिपल्ट पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्। 

यस्तो छ उनको ट्वीट–

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.