|

काठमाडौं : सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै रहेको गुलाव रेष्टुरेन्टमा भीषण आगलागी भइरहेको छ। 

६ बजेपछि सुरु भएको आगलागी नियन्त्रणमा लिन सेना, प्रहरी र महानगरका कर्मचारीले प्रयास गरिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए। 

आगो निभाउन काठमाडौं महानगर, ललितपुर महानगरका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। अहिलसम्म मानविय क्षति नभएको उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.