|

सिरियाको उत्तरपश्चिमी शहर इदलिवमा बुधबार सरकारी सेनाले गरेको हवाइ आक्रमणमा १६ छात्रछात्रासहित कम्तीमा २० जनाको मृत्यु भएको छ । 

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ बालबालिकासहित २० जना सर्वसाधारणको ज्यान गएको हो। 

स्थानीय विद्यालयबाट निस्केका विद्यार्थीको अाक्रमणमा परेको जनाइएको छ।  मृतक विद्यार्थीमध्ये सबैभन्दा बढी उमेरका बालक ११ वर्षका रहेका जनाइएको छ। अन्य तीभन्दा कम उमेर हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.