|
फाइल फोटो

हुम्ला : गएरातिदेखि आज बिहानसम्म हिमपात भएको छ। हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाइसेवा प्रभावित भएको छ। 

यहाँका कृषक भने हिमपात भएपछि बालीनाली राम्रो हुने आशमा दंग छन्। हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेका कारण बिहान ८ बजेदेखि एसईईका परीक्षार्थीलाई कष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.