|

भक्तपुर : भक्तपुर भूमिसुधार कार्यालयका एकजना नायब सुब्बा १० हजार घुससहित अख्तियारको फन्दामा परेका छन्। चाँगुनारायण नगरपालिका-८ को मोहीको जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा विराटनगर महानगरपालिका-१ घर भई हाल बूढानीलकण्ठ नगरपालिका-११ कपन बस्ने भक्तपुर भूमिसुधार कार्यालयका नायब सुब्बा कमल भुजेललाई पक्राउ गरिएको अख्तियारको टोलीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.