|

नुवाकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

विदुर नगरपालिका–२, बट्टारमा बुधबार ‘ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्’को कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन गरिरहेका ‘नेकपा नुवाकोट जनपरिषद्’ प्रमुख विन्तोष सिलवाललाई प्रहरीले पक्राउ गरेको हो।

सिलवाललाई पत्रकार सम्मेलनस्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिउको छ।

पत्रकार सम्मेलनमा जनपरिषद्का प्रमुख मणिक लामाले भूकम्पपीडितलाई तत्काल पाँच लाख रुपैयाको राहत दिन सरकारसँग माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.