|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्न संघीय संसद नयाँ बानेश्वर पुगेकी छन्। उनले अहिले संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभालाई पहिलोपटक सम्बोधन गरिरहेकी छन्।

राष्ट्रपति भण्डारी शीतलनिवासबाट बग्गीमा संसद भवन आउने चर्चा चले पनि कारमा चढेर आएकी हुन्। 

हेर्नुहोस् राष्ट्रपति संघीय संसद प्रवेश गर्दाका फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.