|

काठमाडौं : सैनिक मञ्च टुँडिखेलमा शनिबार सैनिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा पहिलोपटक एकैपटक १८ हजार ७०० भूपू सैनिक टुँडिखेलमा भेला भएको नेपाली सेनाले जनाएको छ।
उपत्यका पृतना मातहतका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने भूपू सैनिकहरू भेलामा सहभागी भएका हुन्।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.