फिचर

मेलम्ची आयोजनाको सुरुङ ब्रेकथ्रु, १० फोटो
SHARES

चैत २९, २०७४

    सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। ग्याल्थुम सिन्धु खण्डमा बाँकी रहेको सुरुङ खन्ने काम सकिएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर आयोजनाको सुरुङको ब्रेकथ्रु भएको घोषणा गरेका हुन्।

    खानेपानीमन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङको काम सक्न निर्देशन दिएको र कामको प्रगति विवरण भइरहेको बताएकी थिइन्। आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ। आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएसँगै दसैँअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी आउने आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले बताए। 

जयसिंह महरा

जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]