फिचर

वर्ष २०७५ को पहिलो सूर्योदय (फोटो)
SHARES

बैशाख १, २०७५

    काठमाडौं : विक्रम संवत् २०७५ को पहिलो दिन अर्थात् वैशाख १ गते। सरकारी कामकाज र व्यावहारिक रूपमा नेपालमा विक्रम संवत् प्रयोग हुँदै अाएको छ।

    नयाँ वर्षको पहिलो दिन एकआपसमा शुभकामना आदान–प्रदान गरी हर्ष र उल्लासका साथ मनाइँदैछ। वर्षको पहिलो दिन शुभ रहे वर्षैभरि शुभ हुने विश्वासका बिहानैदेखि शुभ काम गरेर नयाँ वर्ष मनाइँदैछ। 

    वर्षको पहिलो सूर्योदय काठमाडौंबाट यस्तो देखियो–

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]