|

मुगु : प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित रारा महोत्सव हेर्न आएका एकजनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा सिजा देआरपाटा जुम्लाका ६३ वर्षका काली बहादुर जिसी छन्।

उनी उच्च रक्तचापका बिरामी भएको त्यसैकारणले मृत्य भएको हुन सक्ने जिप्रका मुगुका प्रहरी सहायक निरीक्षक अच्युत केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.