दमक : लामो समयदेखि किरात इतिहासको अध्ययनमा समर्पित हरि चोङवाङ सेन्छेनहाङ्ग किरात इतिहाससँगै नेपाली साहित्यमा समेत कलम चलाउँदै आएका छन्। कि...

काठमाडाैं : वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिनलाई मातृसम्मान दिवस पनि भनिन्छ। नेपाली सनातन समाजमा आज मिठा खानेकुरा र लुगाफाटो आदि दिएर आमाको मुख हेर्ने परम्परा छ। आमा दिवंगत भएकाहरूले विभिन्न तीर्थमा पुगी तर्पण, श्राद्ध आदि गर्छन्। यो दिन काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्छ। आमा नहुनेहरूले यहाँ पुगेर तर्पण, पिण्डदान अादि गर्छन्।
माता तिर्थमा आमाको नाममा तर्पण गर्दै गरेको भक्तजनहरुको फोटोहरु
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।