राजनीति

एमालेले बोलायो स्थायी कमिटी बैठक
SHARES

बैशाख ३, २०७५

    काठमाडौं : पछिल्लो राजनीतिक अवस्था र माओवादीसँग पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । सो बैठक साँझ पाँच बजेका लागि बोलाइएको छ । अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्इयक्ष प्रचण्डका बीच एक्ला एक्लै वार्ता समेत भइरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]