|

काठमाडौं : पछिल्लो राजनीतिक अवस्था र माओवादीसँग पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । सो बैठक साँझ पाँच बजेका लागि बोलाइएको छ । अहिले एमाले अध्यक्ष ओली र माओवादी अध्इयक्ष प्रचण्डका बीच एक्ला एक्लै वार्ता समेत भइरहेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.