विराटनगर : विराटनगर महानगरपालिका–१३ स्थित भारतीय दूतावासको सम्पर्क कार्यालयबाहिर सोमबार राति बम विस्फोट भएको छ।
सोमबार राति ८ बजेर १५ मिनेट जाँदा भएको विस्फोटमा कार्यालयको पर्खालमा क्षति पुगेको थियो। विस्फोट गरिएको प्रेसरकुकर बम रहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।