समाज : सुरक्षा/अपराध

बम विस्फोटपछि भारतीय दूतावासको सम्पर्क कार्यालय, फोटो
SHARES

बैशाख ४, २०७५

    विराटनगर : विराटनगर महानगरपालिका–१३ स्थित भारतीय दूतावासको सम्पर्क कार्यालयबाहिर सोमबार राति बम विस्फोट भएको छ।

    सोमबार राति ८ बजेर १५ मिनेट जाँदा भएको विस्फोटमा कार्यालयको पर्खालमा क्षति पुगेको थियो। विस्फोट गरिएको प्रेसरकुकर बम रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]