समाज

महानगरीय अपराध महाशाखाको प्रमुखमा सिंह
SHARES

बैशाख ४, २०७५

    काठमाडौं : महानगरीय अपराध महाशाखाको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंह आएका छन्। उनी यसअघि संघीय प्रहरी इकाइ वागमतीमा कार्यरत थिए।

    सिंहले मंगलबार नै अपराध महाशाखाको नेतृत्व सम्हाल्ने स्रोतले जनाएको छ।

    ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान कमजोर गरेको आरोप लागेपछि महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीलाई गृह मन्त्रालयले 'हेडक्वार्टर' सरुवा गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]