|

काठमाडौं : महानगरीय अपराध महाशाखाको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंह आएका छन्। उनी यसअघि संघीय प्रहरी इकाइ वागमतीमा कार्यरत थिए।

सिंहले मंगलबार नै अपराध महाशाखाको नेतृत्व सम्हाल्ने स्रोतले जनाएको छ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान कमजोर गरेको आरोप लागेपछि महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीलाई गृह मन्त्रालयले 'हेडक्वार्टर' सरुवा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.