खेलकुद

झापामा आजदेखि १०औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद
SHARES

बैशाख ४, २०७५

    भद्रपुर (झापा) : १०औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबार सुरु हुँँदैछ । 

    युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकद परिषद्को संयोजन तथा झापा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताउद्घाटन गर्न खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट आउने तय भएको छ। 

    भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन हुने प्रतियोगितामा क्षेत्रीय स्तरबाट चुनिएर आएका सामुदायिक तथा निजी विद्यालयका खेलाडीले सहभागिता जनाउने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए। प्रतियोगिता बिहीबारसम्म चल्नेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]