|

काठमाडौं : विदेशबाट पैसा पठाउँदै हुनुहन्छ ? हुनुहुन्छ भने त्यो दिनको सटही दर जान्नु आवश्यक हुन्छ । नेपाल राष्ट्र बैंकले हरेक दिनका लागि विदेशी मुद्रा किन्ने र बेच्ने मुल्य तोकेको हुन्छ । सामान्यतया विदेशबाट पैसा पठाउँदा बैंकको किन्ने दरलाई ध्यान दिनुपर्छ । तर, विदेशबाट पैसा पठाउँदा अन्य बैंक तथा वित्तिय संस्था प्रयोग हुने भएकोले सो दरमा केही तलमाथि पर्न जान्छ । आज मंगलबारको सटहीदर माथिको तस्बिरमा हेर्नुहोस् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.