अर्थ

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर
SHARES

बैशाख ४, २०७५

    काठमाडौं : विदेशबाट पैसा पठाउँदै हुनुहन्छ ? हुनुहुन्छ भने त्यो दिनको सटही दर जान्नु आवश्यक हुन्छ । नेपाल राष्ट्र बैंकले हरेक दिनका लागि विदेशी मुद्रा किन्ने र बेच्ने मुल्य तोकेको हुन्छ । सामान्यतया विदेशबाट पैसा पठाउँदा बैंकको किन्ने दरलाई ध्यान दिनुपर्छ । तर, विदेशबाट पैसा पठाउँदा अन्य बैंक तथा वित्तिय संस्था प्रयोग हुने भएकोले सो दरमा केही तलमाथि पर्न जान्छ । आज मंगलबारको सटहीदर माथिको तस्बिरमा हेर्नुहोस् ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]