|

पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसकी श्रीमती बारबरा बुसको ९२ वर्षको उमेरमा निधन भएको छ। बुसको कार्यालयबाट जारी विज्ञप्तिमा उनको निधन भएको पुष्टि गरिएको छ।  बारबरा शिक्षा अभियन्ता थिइन्। 

बारबरा अमेरिकाको इतिहासमा एकमात्र त्यस्ती महिला हुन्, जसका श्रीमान् र छोरा राष्ट्रपति बने। बारबराका श्रीमान जर्ज एचडब्लु बुस अमेरिकाको इतिहासमा सबै भन्दा धेरै बाँचेका राष्ट्रपति हुन्। उनी अमेरिकाका ४१ औँ राष्ट्रपति हुन्। उनी १९८९ देखि १९९३ सम्म कार्यालयमा थिए। उनी अहिले ९३ वर्षका भए।

छोरा जर्ज डब्लु बुस सन् २००० मा राष्ट्रपति भएको थिए र दुई कार्यकाल जिम्मेवारी सम्हाले।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.