|

कास्की : नेपालको पर्यटकीय दृष्टिकोणले चर्चित शहर पोखरा। पर्यटकहरू यहाँ रमाउनुको कारण यस शहरमा भएको प्राकृतिक र भौगोलिक विवधता पनि हो। यहाँ ठूला र गहिरा तालदेखि पाहाडका टुप्पासम्म प्राकृतिक सौन्दर्यको मजा लिन सकिन्छ। यहाँबाट हिमाली सौन्दर्य पनि मजाले नै हेर्न सकिन्छ। प्रख्यात धार्मिक स्थलहरू पनि भएकाले अान्तरिक र धार्मिक पर्यटकहरूको गन्तव्य पनि बनेको छ पोखरा। 

पोखरा पुगेपछि हरेकले अनुभव गर्छन्, यो एउटा पुग्नै पर्ने गन्तव्य हो। पोखराको प्रख्यात भ्यु प्वाइन्ट सराङकोट र विश्व शान्ति स्तुपाबाट हेर्दा तलको मनोरम पोखरा कस्तो देखिन्छ? हेरौँ यी फोटोमा।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.