|

काठमाडौं : नेपाली चलचित्रको पार्श्व गायन तथा सुगम गायनकी मेलोडी गायिका मेलिना राईको नयाँ गीत बदनाम सार्वजनिक भएको छ।

केही दिन अघि सार्वजनिक गरिएको बदनाम गीतमा सुजन कटवालको शब्द तथा यम गुरुङको संगीत रहेको छ।  गीतलाई चन्द सिंहले एरेञ्ज गरेका छन्। नितिन चन्दले निर्देशन गरेका रोमान्टिक लव स्टोरी फ्लेवमा बनेको गीतको भिडियोमा मोडल अर्जुन र जुना फिचरिङ  छ।  

पछिल्लो समय नेपाली म्युजिक भिडियोको अभिनयमा ब्यस्त जुनाको यो भिडियोमा अर्जुनसँगको अनस्क्रीन क्यामेस्ट्रिलाइ  राम्रै सुहाएको देखिन्छ।

हेर्नुहाेस  भिडियाे

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.