|

काठमाडौं : काठमाडौं ठमेल ज्याठाबाट प्रहरीले बेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। बारा निजगढ ३र भई हाल मकवानपुर हेटौँडा ९ का २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले मेड इन युएसए  लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली बरामद गरेको महानगरीय प्रहरी वृत्त दरवारमार्गको जनाएको छ। यस सम्बन्धमा प्रहरीबट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.