|

काठमाडौं : माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ। अध्यक्ष निवास खुमलटारमा आइतबार बिहान ७ बजे सुरु भएको बैठकमा एमालेसँग एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको एक नेताले जानकारि दिए।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिका बारेमा बैठकमा सहभागी सदस्यहरूलाई जानकारी गराइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.