|

काठमाडौं  : नक्कली बिलबुक बनाएर चोरीका मोटरसाइकल बेच्ने एक गिरोह पक्राउ परेको छ। भारतबाट विभिन्न कम्पनीका मोटरसाइकल चोरी गरी काठमाडौं उपत्यकामा भित्र्याएर बेच्ने गिरोहलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ।

साथै, प्रहरीले चोरी गरेर काठमाडौं भित्र्याएका विभिन्न कम्पनीका १३ वटा मोटरसाइकल बरामद गरेको छ। महानगरीय प्रहरी परिसर अहिले ३ बजे पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण दिने प्रहरी स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.