|

काठमाडौं : त्रिभुवन विमानस्थबाट नयाँ शैली प्रयोग गरेर सुन भित्रिने गरेको कुरा सार्वजनिक भएको छ। शुक्राबार राती ११ बजे अवैध रूपमा तस्करले एक हजार ९६७ ग्राम सुनको झोला विमानस्थलबाट ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेपछि यस्तो घटना सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक महेश रामचन्द्र रहेको विमानस्थल सुरक्षा गार्ड प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दले जानकारी दिए। फ्लाई दुवईको विमानबाट काठमाडौं आएका उनले आफूले लगाएको बेल्टमा लुकाएर झोल सुन ल्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.