समाज : सुरक्षा/अपराध

विमानस्थलबाट नयाँ शैली प्रयोग गरेर सुन भित्रिँदै
SHARES

बैशाख ९, २०७५

    काठमाडौं : त्रिभुवन विमानस्थबाट नयाँ शैली प्रयोग गरेर सुन भित्रिने गरेको कुरा सार्वजनिक भएको छ। शुक्राबार राती ११ बजे अवैध रूपमा तस्करले एक हजार ९६७ ग्राम सुनको झोला विमानस्थलबाट ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेपछि यस्तो घटना सार्वजनिक भएको हो।

    पक्राउ पर्नेमा भारतीय नागरिक महेश रामचन्द्र रहेको विमानस्थल सुरक्षा गार्ड प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दले जानकारी दिए। फ्लाई दुवईको विमानबाट काठमाडौं आएका उनले आफूले लगाएको बेल्टमा लुकाएर झोल सुन ल्याएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]