|

अमेरिकाको टेनेसी राज्यस्थित नैसविले शहरको एक रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका २९ वर्षीय ट्राभिस रिनकिङलाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकाको न्यासभिल सहरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अमेरिकाको टेनेसीमा उनले नग्न अवस्थामा रेस्टुरेन्टमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेर चार जनाको हत्या गरेका थिए।

सहरको बाहिरी क्षेत्रमा रहेको वैफ्ले हाउसमा प्रवेश गरेका ती व्यक्तिले सेमि अटोमेटिक राइफलबाट गोली प्रहार गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.